What is तामा (TAMA)? पकाउने तरिका

facebook page of economyreaders

Advertisement of own youtube channel.

What is तामा (TAMA)? पकाउने तरिका

१. तामा भनेको के हो?

What is tama (तामा)?

बासको रूखहरू धेरै किसिमको हुन्छन्। ती मध्यमा खाने तामाको बास छुट्टै हुन्छ। बासको जराबाट उब्जिएको कलिलो सानो बोटलाई काटेर तरकारी बनाएर खानेलाई तामा भनिन्छ।

२. तामा कसरी पकाइन्छ?

दाउरालाई आगो बालेर बनिएकोलाई खरानी भनिन्छ।
पहिले पुरानो तरिकाको अनुसारले तामा पकाउदा खरानी हालेर उमाल्ने चलन थियो।
दाउरालाई आगो बालेर बनिएकोलाई खरानी भनिन्छ।
तामालाई पहिले सुरुमा उमाल्ने किनभने तामाको बिसालु पदार्थ जान्छ। त्यसपछि पकाउने भाडो अर्थात कराई वा अन्यअरू भाड‍ो ग्यासमा बसाल्ने। कराई तातो भएपछि तोरीको तेल तामा अनुसारको हाल्ने। तामा पकाउदा अल्लि धेरै तेल लाग्दछ। तेल तातो भएपछि मेथि, जिरा, खुर्सानी, हालेर फुराउने। त्यसपछि स्वाद अनुसारको लसुन थिचेर हाल्ने। त्यसपछि तामा अनुसारको बेसार हालेर फुराउने र तामा हालेर अल्लि सानो ग्यासमा एकछिन सम्म भुट्ने। एकछिनमा स्वाद अनुसार ठिक्कको मसला हालेर भुटिरहने। त्यसपछि तामा रातो भएपछि राम्ररी पाकेको बुझिन्छ र खानक‍‍ो लागि तयार हुन्छ।

What is TAMA? Cooking Method

1. What is Tama?
Bamboo trees come in many varieties. Between them, the tama housing is separate. Tama is a vegetable that is cut and eaten as a vegetable that grows from the roots of the grass.

2. How is tama cooked?
Earlier, according to the old method, it was customary to boil tama by adding ashes.
The wood that is made by burning it is called ash.

Boil the tama first because the tama oxide is removed. Then put the cooking vessel i.e. Karai or other vessels on the gas. After the curry is hot, pour mustard oil according to tama. It takes a lot of oil while cooking. When the oil is hot, add fenugreek seeds, cumin seeds, chillies and fry. Then add garlic according to taste. After that add turmeric according to the tama and stir and add tama and fry for a while in low flame. Add spices according to taste and keep frying. Then, when the tama turns red, it is considered ripe and ready to eat.