Virgin mojito

https://x.com/dc_pratik

https://www.facebook.com/profile.php?id=100064082798697

Pratik dc

Virgin mojito

 

how to make virgin mojito

It is a drink that is attractive to the eyes, cools the body and is used especially in summer as a type of drink of the only virgin mojito and mocktail. Mocktails include non-alcoholic beverages. When making a virgin mojito, cold soda water, 2-3 ice cubes, sugar to taste, a sprig of mint and a sprig of mint are served garnished on top of a glass.


भर्जिन मोजि‍टो

हेर्दा आँखाले लोभ्याउने पिउदा शरिरमा सितलता पुर्‍याउने र विशेश गरेर गर्मि याममा यसको प्रयोग गरिने एक मात्र भर्जिन मोजिट‍ो र मोकटेलको एक प्रकारको पिउने प्रदार्थ हो। मोकटेल गैर रक्सीको समावेशमा पर्दछ। भर्जिन मोजि‍टो बनाउदा चिसो सोडा पानी, २,३ वटा बर्फ, चिनी स्वादको अनुसार, पुदिनाको एउटोो टुक्रा चाना पारेर सिसाको गिलासमा माथि बाट गार्निस गरेर सेवा गरिन्छ।