Ubhauli Parva

Advertisement of own youtube channel.

Ubhauli Parva

In Nepal, Kirant is a popular festival celebrated by the castes of the community. Ubhauli festival is also known as Dhati Pujak. Ubhauli festival is celebrated by organizing various programs for a week. Ubhauli festival falls in the spring season and is celebrated for a month from Vaishakh Shukla Purnima. On the first day of Ubhouli festival, there is a custom of dancing Chandi Naach. The first day of this festival is known as Chandi Poornima as Chandi is a dance festival. The festival of Ubhauli falls on the full moon day of Baisakh. Rai, Sunuwar, Limbu, Chakla, Bantawa, Chamling communities celebrate the festival as a big festival.


नेपालमा किराँत समुदायका जातिहरुले मनाउने लोकप्रिय पर्व हो। उभौली पर्वलाई अर्को शब्दमा धतीपूजक भनिन्छ। उभौली पर्वको रूपमा विभिन्न कार्यक्रमहरू एक हप्तासम्म आय‍ोजना गर्दै मनाउने गरिन्छ। उभौली पर्व वसन्त ऋतुमा पर्दछ र वैशाख शुक्ल पूर्णिमादेखि एक महिना मनाइन्छ। उभौली पर्वक‍‍ो पहिलो दिनमा चण्डी नाच नाच्ने चलन छ। चण्डी नाच नाचिने पर्व भएकोले यो पर्वको पहिलो दिनलाई चण्डी पूर्णिमा चिनिन्छ। उभौली चाड पर्व वैशाखक‍ो बुध्द पूर्णिमा दिनमा पर्दछ। राई, सुनुवार, लिम्बू, चाक्ला, बान्तावा, चाम्लिङ समुदायका जातिहरूले चाडलाई ठूलो चाडको रूपमा मनाउने गर्दछन्।