Tangdi Kabab
Tangdi Kabab
Tangdi Kabab is prepared by adding curd, lemon, spices to chicken drumstick and grilling or putting it in the oven. Garnished with green chutney and chopped pieces of radish, carrot, onion along with tangi kabab.
चिकन ड्रमईस्ट्रिकमा दही, कागती, मसलाहरु हालेर र ग्रिल्ड गरेर अथवा ओभनमा हालेर तयार पारिएकोलाई तङ्डी कबाब भनिन्छ। यो खानामा तङ्डी कबाब सँग हरियो चट्नि र मुला, गाँजर, प्याजहरुको काटेको टुक्रा हालेर गार्निस गरिन्छ ।