Lychee

Advertisement of own youtube channel.

Lychee

There are all kinds of fruits in this world. Among them, one fruit is called lychee. After the lychee plant grows up, it begins to flower in the month of Falgun (February) and after about 3 months around the month of Jestha (May), the lychee is ripe and ready to eat. Litchi is cultivated in Nepal, India, Vietnam, Thailand and other countries. In lychee, we can find nutrients such as carbohydrates, sodium, potassium, protein, vitamins C and B, iron, calcium, magnesium, etc.


लिच्चि

य‍ो संसारमा हरेक किसिमको फलफूलहरू पाइन्छ। त्यस मध्यमा एक  फलफूलको नाम लिच्चि हो। लिच्चिको ब‍ोट ठूलो भएको केही समय पछि फाल्गुन महिनामा फुल फुल्न सुरूवात हुन्छ र लगभग ३ महिना पछि जेठको महिना तिर लपच्चि पाकेर खानको लागि तयार हुन्छ। लिच्चि नेपाल, भारत, भिएतनाम, थाइल्यान्ड अन्य देशहरुमा यसको खेती गरिन्छ। लिच्चिमा हामिहरुले कार्बोहाइड्रेटर, सोडियम, पोटासियमप्रोटिन, भिटामिन सि र बी, फलाम, क्याल्सियम, म्यागनेसियम आदि पोषणतत्वहरु पाइन्छ।