पचपन्न झ्याले दरवारको कुवा, दाङ, देउखुरी

पचपन्न झ्याले दरवारको कुवा, दाङ, देउखुरी लुम्बिनी प्रदेश,दाङ,देउखुरी,गढवा गाउँपालिका,वडा नं ३,गोबरडिहामा रहेको पचपन्न झ्याले दरवारको कुवाको स्थापना विक्रम सम्बत १९३७ सालमा गरिएको हो ।...