लोकल कुखुरा कसरी पकाउने ?

Advertisement of own youtube channel.

लोकल कुखुरा कसरी पकाउने ?

पहिले सुरुमा लोकल कुखुराको मासुलाई साना साना टुक्रा पारेर काट्ने। मासु पकाउने भाडो कराई वा कुकर बसाल्ने। मासु अनुसारको तेल भाडो तातो भएपछि हाल्ने। त्यस पछि मेथि, जिरा, खुर्सानी ( हरियो वा सुकेको ) फुराउने र काटेको प्याज हालेर पकाउने । एक छिन रात‍ो प्याज भएपछि मासु हालेर पकाउने। मासुबाट पानी निस्केकोलाई सुक्ने बेला बेसार हालेर पकाई रहने। त्यस पछि चाईने जति मसला र नुन हालेर पकाई रहने। त्यस पछि टमाटरलसुन पनि  हालेर पकाई रहने। फ्राई र झोलमा जुन तरिकाले पकाउने हो। त्यस अनुसारको पानी हालेर पकाउने। त्यस पछि केही समयमा खानलाई तयार हुन्छ।


How to cook local chicken?

First, cut the local chicken into small pieces. Place a pot or cooker for cooking meat. Add oil according to the meat when the pot is hot. After that add fenugreek seeds, cumin seeds, chillies (green or dry) and add chopped onions and cook. After a little red onion, add the meat and cook. When the water comes out of the meat, add turmeric and keep cooking. After that add as many spices and salt as you like and keep cooking. After that add tomatoes and garlic and keep cooking. Fry and stir-fry any way you like. Add water accordingly and cook. It is ready to eat after some time.