प्रथम सहिद उमेशचन्द्र थापा

प्रथम सहिद उमेशचन्द्र थापा

उमेशचन्द्र थापाको जन्म २०१३ अश‍‍ोज २ गतेका दिन भएको थियो।    
उमेशचन्द्र थापाको त्रिभुवन नगरपालिका वार्ड.नं.११ घ‍ोराही दाङ हाल घोराही उप-महानगरपालिका वार्ड.नं.१५ दाङमा शाहि सेना व्दारा हत्या गरिएको थियो। उमेशचन्द्र थापा ने.क.पा. एमालेका कार्यकर्ता थिए। नेपालको ल‍ोकतान्त्रिक संयुक्त जन आन्दोलन २०६२/२०६३ नेपालमा आन्दोलन १९ दिनसम्म चलेको थियो।
Umesh Chandra Thapa was born on 2nd Ashoj 2013.    
Umesh Chandra Thapa was killed by Shahi Sena in Tribhuvan Municipality Ward No.11 Ghorahi Dang at present Ghorahi Sub-Metropolitan Ward No.15 Dang. Umesh Chandra Thapa NE.K.PA. He was a Communist Party of Nepal worker. Democratic United People’s Movement of Nepal 2062/2063 The movement lasted for 19 days in Nepal.