दही चिउरा

Advertisement of own youtube channel.

दहि चिउरा 

नेपालमा असार १५ गतेका दिनमा दहि चिउरा खाने प्रचलन आइरहेको छ। दहि चिउरा खाने दिनलाई सरकारले २०६२ साल देखि धान दिवसक‍ो रूपमा मनाउँदै आइरहेको छ। दहि चिउराले शरीरमा उर्जा र शीतलता दिन्छ। दही पाचन प्रणालीको लागि राम्रो खाध पदार्थ हो। मान‍ो रोपेर मुरी उब्जाउने सिजनलाई रोपाइ सकिएको खुशीयालीमा दही चिउरा खाइन्छ। दहीमा क्यालोरि, सोडियम, कार्बोहाइड्रेट, क‍ोलेस्ट्रोल, प्रोटिन, पोटासियम, आदि पोषणहरू पाइन्छ। 
मन्तातो दुधमा एक चम्चा जति दही मिसाएर चिसो नभएको ठाउँमा केही घण्टा सम्म राखिएर तयार पारिएकोलाई दही भनिन्छ।
धानलाई भिजाएर मीलमा पिसेर बनाइएको अन्नलाई चिउरा भनिन्छ।

Dahi Chiura 

In Nepal, there is a trend of eating Dahi Chiura on the day of June 15th. The government has been celebrating the day of eating Dahi Chiura as Paddy Day since 2062. Dahi Chiura gives energy and coolness to the body. Yogurt is a good food for the digestive system. Dahi Chiura is eaten in the Khushiyali after planting ‘Mano during the growing season of muri’. Yogurt contains calories, sodium, carbohydrates, cholesterol, protein, potassium, etc. nutrients.

1. How is curd made?
Dahi is prepared by mixing a spoonful of curd in warm milk and keeping it in a cool place for a few hours.

2. How is Chiura made?
The grain made by soaking rice and grinding it into flour is called Chiura.